सनराइज बैंक लि. को अगुवाईमा लाङ्गटाङ्ग खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न

प्रेस विज्ञप्ति
काठमाण्डौं मंसिर २९, २०७३ । सनराइज बैंक लिमिटेडको अगुवाइमा सनराइज बैंक लि, सिद्धार्थ बैंक लि, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि र जनता बैंक नेपाल लि. को संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानि गर्नेगरी रसुवा, जिल्लाको स्याफ्रुवेशी गा.वि.स.मा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलबिद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । तिन बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना कृष्ण आचार्य समुहले प्रवद्र्धन गरेको मल्टी इनर्जी प्रा. लि. ले गरेको हो । कुल लागत रु २ अर्व १७ करोड अनुमान गरिएको उक्त परियोजनामा बैकहरुले रु. १ अर्व ६० करोड लगानी गर्ने छन् ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank