“सनराइज बैंक लिमिटेडको एतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सहयोग”

काठमाडौं बैशाख २, २०७६ । सनराइज बैंक लिमिटेडद्घारा खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रु १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको र रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंद् श्री पम्फा भुसाल, श्री जीवन खड्का, श्री राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख श्री चिरीबाबु महर्जनज्यूको उपस्थिति रहेको थियो । उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नँया वर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सनराइज बैंक लिमिटेडद्घारा सहयोग रकम हस्तान्तरण गरिएको थियो । 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank