सनराइज बैंक लिमिटेडको सनराइज समृद्घि बचत खाता

काठमाडौं, बैशाख १, २०७६ । खोलौ बैंक खाताअभियान, २०७६ लाई आत्मसाथ गर्दै सनराइज  बैंकले “सनराइज समृद्घि बचत खाता”ग्राहकहरु समक्षल्याएको छ जस अन्तर्गत खाताखोल्दा रु. १००/- बैंकले नै जम्मा गरिदिनेछ । यस “सनराइज समृद्धि बचत खाता”मा बैंकले अरु बचत खातावालहरुलाई दिदै आएको स्वास्थ्यबीमा, दुर्घटनाबीमालगायतअन्य सम्पूर्ण सुबिधाहरु प्रदानगर्नेछ । साथै खाताखोल्न सहजबनाउन २०७६ बैशाख ०१ गते आईतबारका लागि सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु बिहान १०:०० बजे देखि दिउसो १:०० बजे सम्म खुल्ला रहनेछ ।
 
सनराइज बैंकले नेपालअधिराज्य भर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank