सनराइज बैक लिमिटेको नगद फिर्ता (क्यास ब्याक) योजना

प्रेस विज्ञप्ति

 
काठमाडौं, फाल्गुन १९, २०७५ । सनराइज बैंकले भिसा (VISA)  सँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा रु. ५००/-  देखि रु. १,०००/- सम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ । यस योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि एइक् वा इलष्लिभ मार्फत कारोबार गरेमा रु. ५००/- देखि रु. १,०००/- सम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ । रु. ५,०००/-  देखि रु. १०,०००/-  सम्मको एइक् वा इलष्लिभ मा भएको कारोबारमा रु. ५००/- क्यास ब्याक दिइने छ साथै रु. १०,०००/- देखि रु. १५,०००/- सम्मको कारोबारमा रु. ७५०/- क्यास ब्याक र रु. १५,०००/- भन्दा माथिको कारोबारमा रु. १,०००/-  क्यास ब्याक दिइने छ । यस योजनाले सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्घ छ ।
 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank