सनराइज बैंक लिमिटेडको तुल्सीपुरमा शाखा बिस्तार

काठमाडौं श्रावण १५ ,२०७५ । सनराइज बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ दाङमा आफ्नो शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर श्रीमती माया आर्चायज्यूले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यको उपस्थितीमा गर्नुभयो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank