सनराइज बैंक लिमिटेडको प्रेस विज्ञप्ती

सनराइज बैंक लिमिटेडको मिति २०७४ पौष ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५% प्रतिशतका दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मिति २०७४/१२/२८ गतेको निर्णयानुसार सूचिकरण भएको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड भन्दा बढी भएको छ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पु-याउन निर्देशन भए अनुसार बैंकले गत आ.ब. २०७३-०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पु-याउन सक्षम भएको छ ।  
   

 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Troll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank