सनराइज बैंक लिमिटेडको प्रेस विज्ञप्ती

सनराइज बैंक लिमिटेडको मिति २०७४ भाद्र २९ गते बसेको संचालक समितिको २७७औं बैठकबाट तत्काल कायम रहेको चुक्ता पूँजीमा आ।ब। २०७३र७४ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत अर्थात् ९शेयरधनीले धारण गरेको शेयरको प्रत्येक १०० कित्ता शेयरमा १५ कित्ता शेयर० बोनस शेयर वितरण गर्न सिफारिश गरिएको छ । उक्त बोनस शेयर गत आ।व। मा जारी गरिएको ३०५ हकप्रद शेयर मध्ये बिक्री नभई बाँकी रहेको ७,१०,७४३ कित्ता शेयरको बिक्रिका लागि लिलाम बढाबढ मार्फत सूचना प्रकाशित भई सकेकोमा सो शेयर खरीद गर्ने खरिदकर्ताले समेत प्राप्त गर्ने छन् । बोनश शेयर जारी गरे पश्चात् बैंकको चुक्ता पूँजी रु। ८ अर्ब ८ करोड भन्दा बढी पुग्ने छ र लिलामीमा राखिएको शेयर बिक्री पश्चात् बैंकको चुक्ता पूँजी रु।८ अर्ब १५ करोड पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले आषाढ २०७४ मा “क” वर्गका वाणिज्य बैंकले चुक्ता पूँजी न्यूनतम रु। ८ अर्ब पु्र्याउनु पर्ने प्रावधान बमोजिम चुक्ता पूँजी रु। ८ अर्ब भन्दा बढी पु्र्याउन सनराइज बैंक लि। सफल भएको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank