सनराइज बैंकद्धारा शोधपत्रका लागि आर्थिक सहयोग

काठमाडौं भाद्र २८, २०७४ । सनराइज बैंक लिमिटेड र त्रिभूवन विश्वविद्यालय, केन्द«ीय व्यवस्थापन विभाग बिच बैशाख २८, २०७४ भएको सम्झौता अनुरुप त्रि Þवि Þवि का एम.वि.एस. मा अध्ययनरत ६ जना शोधकर्ताहरुका लागि जनही ३० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त विद्यार्थीहरुको छनोट गरेर त्रि वि वि ब्यवस्थापन संकायको केन्द«ीय विभागले बैंकलाई सिपरिस गरेको थियो । सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुनेछ । उक्त सहयोग रकम बैंककोे तर्फबाट बैंकका नायव महाप्रबन्धकद्धय श्रीमती आशा राणा अधिकारी र श्री रविन कुमार नेपाल ले त्रि वि वि को प्राङगणमा एक कार्यक्रम माझ शोधकर्ताहरुलाई प्रदान गर्नुभयो । उक्त कार्यक्रममा त्रि वि वि को, केन्दय व्यवस्थापन  विभागका प्रमुुख प्रा.डा.भोज राज अर्याल लगायत त्रि वि वि को अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank