33rd branch at Harisiddhi

काठमाण्डौं, बैशाख १६, २०६६ । सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको हरिसिद्वीमा आफ्नो ३३ औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । पुरानो स्थानीय बासिन्दाको बसोबाससंगै नयाँ बस्तीको बढ्दो क्रम रहेको यस क्षेत्रमा बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका…Read More »

32nd Branch at Gaurighat

काठमाण्डौं, चैत्र ३१, २०६६ । सनराइज बैंक लिमिटेडले काठमाडौं जिल्लाको गौरीघाटमा आफ्नो ३२ औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । चर्चित धार्मिक क्षेत्र एवं शहरी बिस्तारको बढ्दो क्रम रहेको यस क्षेत्रमा बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका…Read More »

31st Branch at Gothatar - Kathmandu

काठमाण्डौं, चैत्र २३, २०६६ । सनराइज बैंक लिमिटेडले काठमाडौं जिल्लाको गोठाटारमा आफ्नो ३१ औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । बजार बिस्तारको बढ्दो क्रम तथा आवसीय क्षेत्रको हिसाबले महत्वपूर्ण यस क्षेत्रमा बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका…Read More »

30th Branch at Shankhamul-Kathmandu

काठमाण्डौं, चैत्र १९, २०६६ । सनराइज बैंक लिमिटेडले काठमाडौं जिल्लाको शंखमुलमा आफ्नो ३० औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । जनघनत्व बढी रहेको यस क्षेत्रमा बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै शंखमुल वरपरका स्थानिय क्षेत्रमा साना…Read More »

29th Branch at Jhumka

काठमाण्डौं, चैत्र १५, २०६६ । सनराइज बैंक लिमिटेडले सुनसरी जिल्लाको झुम्कामा आफ्नो २९ औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । साना तथा मझौला उद्योग व्यवसायको वाहुल्यता रहदै आएको यस क्षेत्रमा बैंकले एउटा अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका…Read More »

28th Branch at Jaljale, Udayapur

काठमाण्डौं, चैत्र १२, २०६६ । सन्राइज बैंक लिमिटेडले उदयपुर जिल्लाको जलजलेमा आफ्नो २८ औं शाखा बिस्तार गरी बैंकिङ्ग कारोबार शुरु गरेको छ । साना तथा मझौला उद्योग व्यवसायको वाहुल्यता रहदै आएको यस क्षेत्रमा बैंकले एउटा अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका…Read More »

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank