सनराइज बैंक लिमिटेडको शाखा अब धुर्कोटमा

काठमाडौं आषाढ २५ ,२०७५ । सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै…Read More »

सनराइज बैंक लिमिटेडको बाह्रौं शाखारहित बैंकिङ्ग सेवा बनियाँनी बजार, झापामा

प्रेस विज्ञप्ति काठमाडौं मंसिर १७, २०७३ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा बनियाँनी गा.वि.स. वडा नं.४ ०८, बनियाँनी बजार, झापामा शुरू गरेको छ । बैंकको…Read More »

सनराइज बैंक लिमिटेडको शाखा अब धनकुटामा

काठमाडौं आषाढ २२ ,२०७५ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा नगरपालिका वडा नं ७ स्थित धनकुटा बजारमा आफ्नो ८९ औँ शाखाको स्थापनाबाट आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य…Read More »

सनराइज बैक लिमिटेडद्धारा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग

प्रेस विज्ञप्ति काठमाडौं मंसिर १७, २०७३ । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अन्तरराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आश्रित अपाङ्ग ब्यक्तिहरूलाई ५ थान ह्वीलचियर, ७८ थान न्यानो कम्वल र खाद्य सामग्री उपलब्ध गराएको छ…Read More »

“सनराइज बैंकद्धारा सुरक्षित अनलाइन कारोवार (Verified by Visa) सेवा शुभारम्भ”

सनराइज  बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्र्दै Verified by Visa (VbV) सेवा संचालनमा ल्याएको छ । Verified by Visa (VbV) सेवा मार्पmत…Read More »

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति डडेलधुरा, मंसिर ५, २०७३ । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको…Read More »

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank