सनराइज बैंक लिमिटेडको लुभु शाखा स्थानान्तरण

काठमाडौं पुष १६, २०७४ । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं. ८ (साविकको स्थानबाट करिव ४५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक श्री ओम कृष्ण जोशीले संयुक्त रुपमा लुभु शाखाको समुद्घाटन गर्नुभयो । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगाएत उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर ९क्बाभ म्भउयकष्त ीयअपभच० सेवा समेत उपलब्ध गराइएको छ ।
हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Troll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank