सनराइज बैंक लिमिटेडको एटिएमहरु बालाजु र पद्म कोलनी सीतापाइलामा

काठमाडौं पौष १२, २०७४ । सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्याएको छ । पद्म कोलनी एटिएमको शुभारम्भ संचालक श्री ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको थियो भने बालाजु एटिएमको शुभारम्भ बैंकका संचालकद्घय श्री मालचन्द दुगड र श्री ज्योति कुमार बेगानीले संयुक्त रुपमा रिबन काटेर गर्नुभएको थियो । हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९0 वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank